धनगढीमा श्रीमान्को कुटपिटबाट महिलाको मृत्यु
१२ माघ, धनगढी । कैलालीमा श्रीमान्को कुटपिटबाट महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी–१३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए । घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनको उपचारकै क्रममा मृत्यु भएको […]
थप पुरा समाचारको लागि