झापा-५ मा लुकेको रहस्य
समग्र युद्ध जित्न हरेक इकाइमा हुने असंख्य लडाइँहरू जित्नुपर्ने हुन्छ । झापाको क्षेत्र नं. ५ भित्र चारवटा पालिका र २९ वडा समेटिएका छन् । भित्री गाउँसम्म विस्तारित ६१ वटा मतदान स्थल छन् । यी हरेक इकाइमा जसले जित्दै आउनेछ, उसैले फागुन २१ को चुनावमा बाजी मार्नेछ ।
थप पुरा समाचारको लागि