राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दीको पहिलो जित
१२ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सुखेतको कांक्रेविहार युवा क्लबलाई ५-१ ले पराजित गर्दे राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङका लागि विदेशी खेलाडी गिडेओन नाहले २ गोल गरेका भने सुरेश कुमाल, अनिल कुमार र नव राज गुरुङले एक-एक गोल गरे । कांक्रेविहारका लागि सन्दिप […]
थप पुरा समाचारको लागि