कैलाली कारागार झडप : एक जना घाइतेलाई काठमाडौं पठाइयो

कैलाली कारागार झडप : एक जना घाइतेलाई काठमाडौं पठाइयो

२४ साउन, धनगढी । कैलाली कारागारमा गएराति भएको झडपका क्रममा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उक्त झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टराई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ […]

थप पुरा समाचारको लागि
TOP