एनपीएल अक्सन : यी हुन् सबैभन्दा महंगो रकममा अनुबन्ध हुने खेलाडीहरू

एनपीएल अक्सन : यी हुन् सबैभन्दा महंगो रकममा अनुबन्ध हुने खेलाडीहरू

२४ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि […]

थप पुरा समाचारको लागि
TOP