सशस्त्रका आईजीपीको निर्देशन- निर्वाचन सुरक्षा कमजोर नहोस्
१२ माघ, काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिने क्रममा महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन आग्रह गरे । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई […]
थप पुरा समाचारको लागि