कागज गरेर साइबर ब्यूरोबाट छुटे स्वागत नेपाल
१२ माघ, काठमाडौं । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्यूरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिएका थिए । झापा क्षेत्र नम्बर २ मा राप्रपाकाबाट उम्मेदवार समेत रहेका उनले पृथ्वी नारायण शाहको […]
थप पुरा समाचारको लागि