नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने

नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने

१२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० […]

थप पुरा समाचारको लागि
TOP