अब बन्ने जनप्रतिनिधिले सार्वजनिक बहस इन्कार गर्न मिल्दैन : रन्जित तामाङ

अब बन्ने जनप्रतिनिधिले सार्वजनिक बहस इन्कार गर्न मिल्दैन : रन्जित तामाङ

१२ माघ, दमक । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा–५ का उम्मेदवार रञ्जित तामाङले अब जनप्रतिनिधिहरूले सार्वजनिक बहस गर्नुपर्ने बताएका छन् । सोमबार कमल गाउँपालिकाले आयोजना गरेको भेलामा बोल्ने क्रममा उनले अब जनताको कठघरामा उभिएर जनताकै कुरा सुन्नुपर्ने बताए । ‘अब जनताका प्रतिनिधिले जनताको कठघरामा उभिएर सार्वजनिक बहस गर्नुपर्छ,’ सो क्रममा तामाङले भने । साथै, उनले […]

थप पुरा समाचारको लागि
TOP