प्रकाश सपुत रास्वपामा प्रवेश, भन्छन्- मेरो जीवनकै कठोर निर्णय

प्रकाश सपुत रास्वपामा प्रवेश, भन्छन्- मेरो जीवनकै कठोर निर्णय

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र […]

थप पुरा समाचारको लागि
TOP