पोस्टमार्टमका लागि राखिएको शव साटियो, एउटाको दाहसंस्कारपछि लाग्यो पत्ता

पोस्टमार्टमका लागि राखिएको शव साटियो, एउटाको दाहसंस्कारपछि लाग्यो पत्ता

पोस्टमार्टमपछि एउटा शव बाहिर निकालियो । त्यो शव थियो उनै निशाको । पछि शव ल्याउनेका आफन्तले उक्त शव आफ्नो मान्छेको भएको दाबीसहित दाहसंस्कारका लागि लिएर गए । निशाको परिवारले पनि शव अर्कैको हो भनेपछि वास्ता गरेनन् ।

थप पुरा समाचारको लागि
TOP