म मधेश बुझ्न आएको हुँ : गगन थापा

म मधेश बुझ्न आएको हुँ : गगन थापा

१२ माघ, बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए । समरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको थापाको भनाइ छ […]

थप पुरा समाचारको लागि
TOP