अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र दुई रजत

अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई स्वर्ण र दुई रजत

१३ माघ, काठमाडौं । भारतको बैंगलोरमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो आईटीएफ नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र दुई रजत पदक जित्न सफल भएका छन्। तेक्वान्दो आईटीएफ नेपालका खेलाडी शान्तकुमार राना मगरले स्पारिङ (६०–६५ केजी तौल समूह) मा स्वर्ण पदक जितेका छन् भने पहिलो डानदेखि तेस्रो डानसम्मको प्याटर्न प्रतिस्पर्धामा पनि स्वर्ण […]

थप पुरा समाचारको लागि
TOP