छैटौं टाइगर कप भलिबल : आर्मीविरुद्ध थाइल्यान्ड क्वीन्सको सहज जित
१३ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्वीन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्यान्डले आर्मी ३–० को सोझो सेटमा पराजित गर्यो । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले […]
थप पुरा समाचारको लागि