२ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

२ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

१३ माघ,बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दुई महिनापछि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए । प्रदेश सभाका सदस्यहरु कृष्णा केसी, कन्हैया बानिया,धनबहादुर मास्की राना र धर्मबहादुर चौधरीले प्रतिनिधि सभा […]

थप पुरा समाचारको लागि
TOP