निर्वाचन घोषणा पत्र : किन प्राथमिकतामा पर्दैनन् बालबालिका ?

निर्वाचन घोषणा पत्र : किन प्राथमिकतामा पर्दैनन् बालबालिका ?

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि ६८ वटा राजनितिक दलले उम्मेदवार उठाएका छन् । अन्य केही स्वतन्त्र उम्मेदवार पनि छन् । केही दलले भावी प्रधानमन्त्री समेत घोषणा गरेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू आफनो पार्टीको घोषणापत्र […]

थप पुरा समाचारको लागि
TOP