भारतमा ‘बोर्डर २’ को कमाइमा उछाल, ४ दिनमै २ सय करोड भारु

भारतमा ‘बोर्डर २’ को कमाइमा उछाल, ४ दिनमै २ सय करोड भारु

मुम्बई । रिलिज भएदेखि नै सन्नी देओल स्टारर बलिउड फिल्म ‘बोर्डर २’ ले भारतीय बक्सअफिसमा तहल्का पिटिरहेको छ । अनुराग सिंह निर्देशित फिल्मले सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित कथा भन्छ, जसलाई दर्शकले रुचाएका छन् । यो फिल्मले प्रदर्शनको ३ दिनमै १०० करोड भारु कमायो । चौंथो दिनमा त ४ ठूला फिल्मलाई कमाइमा उछिन्यो । […]

थप पुरा समाचारको लागि
TOP