टिकटकले ट्रम्प विरोधी सामग्री सेन्सर गरेको गभर्नर न्युसमको आरोप, कानुनी छानबिन सुरु
१३ माघ, काठमाडौं । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सामाजिक सञ्जाल टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने सामग्रीहरूलाई नियतवश दबाएको आरोप लगाएका छन्। टिकटकको स्वामित्व एक ट्रम्प-अनुकूल व्यावसायिक समूहमा सरेपछि यस्ता घटनाहरू बाहिर आएको भन्दै न्युसमले क्यालिफोर्नियाको न्याय विभागलाई यसले राज्यको कानुन उल्लंघन गरे/नगरेको छानबिन गर्न निर्देशन दिएका छन्। यो कदम टिकटकको चिनियाँ मालिक ‘बाइट […]
थप पुरा समाचारको लागि