संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन
१३ माघ, काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा संसद् विघटन भएको आरोप लगाउँदै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन् । ‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश […]
थप पुरा समाचारको लागि