सिरियाली राष्ट्रपति र पुटिनबीच मस्कोमा भोलि भेटवार्ता हुने
१३ माघ, काठमाडौं । सिरियाली राष्ट्रपति अहमद अल-शाराले बुधबार मस्कोमा आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नेछन्। सिरियाली सञ्चारमाध्यमहरूले सोमबार उक्त भेटवार्ताबारे समाचार लेखेका छन् । भ्रमण बारे विस्तृत विवरणहरू खुलाइएको छैन र हालसम्म सिरियाली वा रूसी अधिकारीहरूले कुनै आधिकारिक भनाइ पनि जारी गरेका छैनन्। सन् २०२४ को अन्त्यमा पूर्व राष्ट्रपति बसर अल-असाद सत्ताच्युत भएपछि […]
थप पुरा समाचारको लागि