फ्यानले आफ्नो मुहारको ट्याटु खोपाएपछि रचना : मायाको भारी बोकाइदिनुभयो

फ्यानले आफ्नो मुहारको ट्याटु खोपाएपछि रचना : मायाको भारी बोकाइदिनुभयो

काठमाडौं । समकालिन गायिकामध्ये रचना रिमालको लोकप्रियता अग्रपंक्तिमा आउँछ । विवादमा सितिमिति नआउने उनी ‘जिरो हेटर्स’ गायिका पनि हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी जहाँ जान्छिन्, उनको प्रशंसा भैरहन्छ । संगीतसँगै अध्ययन, खेलदेखि सोसल मिडियामा कन्टेन्ट क्रिएसनसम्म उनी सक्रिय छिन् । यी कुराको उनको रुचिमा देखिएको विविधता दर्शाउँछ । फ्यान पनि रचना भनेपछि हुरुक्कै गर्छन् […]

थप पुरा समाचारको लागि
TOP