यी पाकिस्तानी नेतृको स्वरुप बदलिएको देखेर सबै चकित, आखिर किन ?

यी पाकिस्तानी नेतृको स्वरुप बदलिएको देखेर सबै चकित, आखिर किन ?

एकाएका आफ्नो शरीरको तौल धेरै घटाएकी पाकिस्तानकी एक राजनीतिज्ञ अहिले चर्चामा छिन् । पहिला मोटो शरीर भएकी ४५ वर्षीया उनलाई केही दिनअघि एक विवाह पार्टीमा देख्दा धेरै जना आश्चर्यमा परे । मरियम औरंगजेब, पाकिस्तानको पञ्जाब प्रान्तको सूचना र वातावरण मन्त्री हुन् । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी बरिष्ठ नेता रहेकी उनी १७ जनवरीमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज […]

थप पुरा समाचारको लागि
TOP