पत्रिकामा १ पेज विज्ञापन छापेर पपस्टार कान्ये वेस्टले मागे माफी, भएको के थियो ?

पत्रिकामा १ पेज विज्ञापन छापेर पपस्टार कान्ये वेस्टले मागे माफी, भएको के थियो ?

लस एन्जलस । पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन […]

थप पुरा समाचारको लागि
TOP