राष्ट्रिय सभाको बैठक जारी (तस्वीरहरू)
१३ माघ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्य सूची छ । यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम […]
थप पुरा समाचारको लागि