१५औं खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१५औं खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१३ माघ, काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कपको १५औं संस्करण यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औँ संस्करण महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम ले आयोजना गर्न लागेको हो। […]

थप पुरा समाचारको लागि
TOP