पुलिसलाई हराउँदै न्यु डायमन्ड टाइगर कप भलिबलको फाइनलमा प्रवेश
१३ माघ, काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । न्यु डायमन्डले […]
थप पुरा समाचारको लागि