टाइगर कप भलिबलमा पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार

टाइगर कप भलिबलमा पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार

१३ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पर्वत भलिबलले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र […]

थप पुरा समाचारको लागि
TOP