सर्वोच्चप्रति कांग्रेस सांसदको टिप्पणी- शीतकालको कोइलीजस्तै मौन !
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री र मन्त्रीहरू भएपनि उनीहरूलाई संविधानले उनीहरूलाई पहिचान गर्न नसकेको उल्लेख उनले गरे । […]
थप पुरा समाचारको लागि