उज्यालो र मितेरी पार्टीका उम्मेदवार नै कांग्रेस पसे
१३ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) र मितेरी पार्टी नेपालका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पाबाट उनेपा उम्मेदवार दिलबहादुर विष्ट र मितेरी पार्टी नेपालकी जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन् । चालिसेका अनुसार अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ । […]
थप पुरा समाचारको लागि