पुटिन चलाउँछन् हास्यचेतसहितको कूटनीति
भ्लादिमिर पुटिनका जोकहरू केवल शब्दका खेल मात्र होइनन्, ती रुसी भू-राजनीतिको ऐना हुन्। उनले हास्यलाई रक्षात्मक र आक्रामक दुवै ढङ्गले प्रयोग गर्छन्। अन्ततः, पुटिनका जोकहरूले विश्वलाई एउटा सन्देश दिन्छन्- ‘रुसलाई केवल युद्धको मैदानमा मात्र होइन, बुद्धिको मञ्चमा पनि हराउन कठिन छ।’
थप पुरा समाचारको लागि