अस्पतालबाटै शव साटिएको घटनामा छानबिन गर्न समिति गठन

अस्पतालबाटै शव साटिएको घटनामा छानबिन गर्न समिति गठन

१३ माघ, सिरहा । प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव साटिएको घटनामा छानबिन गर्न समिति गठन भएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि मेडिकल सुपरिटेन्डेन्टलाई केही समय जिम्मेवारी बहन नगरी बिदामा बस्न निर्देशन पनि […]

थप पुरा समाचारको लागि
TOP