काठमाडौंका कारागार निरीक्षणमा पुगे गृहमन्त्री, सुधारका लागि दिए निर्देशन

काठमाडौंका कारागार निरीक्षणमा पुगे गृहमन्त्री, सुधारका लागि दिए निर्देशन

गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंका कारागारहरू निरीक्षण गरेका छन् । मंगलबार काठमाडौंमा रहेको केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारको निरीक्षण गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP