मतदाता आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण : शेखर कोइराला

मतदाता आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण : शेखर कोइराला

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवा मतदातालाई आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण हुँदै गएको बताएका छन् । काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सामाजिक सञ्जालले पारिरहेको प्रभावबारे यस्तो बताएका हुन् । ‘मतदाता डिजिटल भएका छन् । युवा मतदातालाई प्रभाव पार्न डिजिटल प्लेटफर्ममा हामी अघि बढ्नुपर्छ,’ नेता कोइरालाले […]

थप पुरा समाचारको लागि
TOP