सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

१४ माघ, सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा राखिएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । उक्त छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि […]

थप पुरा समाचारको लागि
TOP