पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने

१४ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको बैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो […]

थप पुरा समाचारको लागि
TOP