कांग्रेसले २१ माघदेखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै

कांग्रेसले २१ माघदेखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ । जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने […]

थप पुरा समाचारको लागि
TOP