वासना र विभेद

वासना र विभेद

मलाई अङ्गदेशको सिंहासनमा अभिषेक गर्न हस्तिनापुरबाट ठूलो तयारीका साथ दरबार निकटस्थ व्यक्तिहरू गएका थिए । मेरो राज्याभिषेकपश्चात् मलाई बधाईसहित उपहार दिनेहरूको लामो लस्कर थियो । अङ्गदेशको राजा बन्दा म जति प्रसन्न थिएँ, त्योभन्दा अधिक प्रसन्न दुर्योधन देखिन्थे । मेरो राज्यारोहणका उपलक्ष्यमा आयोजित रात्रिभोजमा समेत अत्यन्त उत्साहजनक उपस्थिति थियो । अङ्गदेशका सामन्तहरू अब देशको उन्नति हुन्छ […]

थप पुरा समाचारको लागि
TOP