बौद्धका चिनियाँ लामा भूपति बज्र पदमुक्त, गुठी संस्थानका ४ आरोप

बौद्धका चिनियाँ लामा भूपति बज्र पदमुक्त, गुठी संस्थानका ४ आरोप

१४ माघ, काठमाडौं । विभिन्न अनियमिततामा मुछिएको एवं पदीय आचरणविपरीत काम गरेको आरोपमा गुठी संस्थानले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपति बज्र लामालाई पदमुक्त गरेको छ । भूमि व्यवस्थामन्त्री डा. कुमार इङ्नामले आफूकहाँ उजुरी परेपछि छानबिन गरेर निर्णय गर्न गुठी संस्थानलाई निर्देशन दिएका थिए । गुठी संस्थानको गत शुक्रबारको बैठकले भूपति बज्रलामालाई पदमुक्त […]

थप पुरा समाचारको लागि
TOP