अर्थतन्त्र सुदृढ बनाउन तालिम र सिपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगोल
१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधबार ‘काठमाडौं बिजनेस एक्स्पो–२०८२’ को उद्घाटनमा उनले नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने बताइन् । उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु […]
थप पुरा समाचारको लागि