अत्यावश्यक नपरी यात्रा नगर्न नागरिकलाई रुकुमपूर्व प्रशासनको अनुरोध
१४ माघ, रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी […]
थप पुरा समाचारको लागि