झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

२५ साउन, चितवन । प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार […]

थप पुरा समाचारको लागि
TOP