नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

२५ साउन, काठमाडौं । नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढेको हो । कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा […]

थप पुरा समाचारको लागि
TOP