रोल्पामा १ दर्जन मतदानस्थल अति संवेदनशील
१४ माघ, रोल्पा । रोल्पामा निर्वाचन सुरक्षाका दृष्टिकोणले १ दर्जन मतदानस्थल अति संवेदनशील मानिएको छ । रोल्पामा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ दर्जन मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । थवाङ, परिवर्तन, सुनछहरी, गंगादेव र रुन्टीगढी गाउँपालिकामा रहेका कतिपय मतदानस्थललाई उच्च प्राथमिकता दिँदै अति संवेदनशील मानिएको हो । निर्वाचन सुरक्षाका दृष्टिकोणले […]
थप पुरा समाचारको लागि