भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, २०० यात्रु अलपत्र
१४ माघ, रुकुमपूर्व । मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट आएका ५ वटा बससहित करिब २०० यात्रु अलपत्र परेका छन् । लोकमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम र डोल्पाका लागि हिँडेका यात्रुहरू बीच जंगलमै […]
थप पुरा समाचारको लागि