टाइगर कप : एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै
१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । […]
थप पुरा समाचारको लागि