प्रदीप यादवसहित ८ जना जसपा नेपालबाट निष्कासित
१४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री समेत रहेका प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ । प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह […]
थप पुरा समाचारको लागि