हिन्दी सिरियलका रोहित चौधरी नेपाली फिल्म ‘आचार्य’ खेल्न काठमाडौंमा
काठमाडौँ । भारतीय टिभी तथा ओटीटी श्रृंखलाका कलाकार रोहित चौधरीलाई निखिल उप्रेतीको फिल्म ‘आचार्य’ पनि देख्न पाइने भएको छ । चौधरी फिल्म छायांकनलाई एक हप्तादेखि नेपालमा छन् । यो फिल्ममा उनको महत्वपूर्ण रोल हुने विवरणमा जनाइएको छ । उनी अझै एक साता नेपालमा हुनेछन् । अहिले निखिलले आफ्नै निर्देशन र शीर्ष अभिनय रहेको फिल्मको क्लाइमेक्स […]
थप पुरा समाचारको लागि