आठौं राष्ट्रिय खुल्ला कराते माघ १६ र १७ मा

आठौं राष्ट्रिय खुल्ला कराते माघ १६ र १७ मा

१४ माघ, काठमाडौं । नेपाल सोतोकान कराते संघ (इसकेआई) ले आफ्नो स्थापनाको २८औं वर्ष पार गरेको अवसरमा ‘आठौं राष्ट्रिय खुल्ला कराते प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ। प्रतियोगिता २०८२ माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका ४९ जिल्लाबाट छनोट गरिएका करिब ५०० जना […]

थप पुरा समाचारको लागि
TOP