शिभाली दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित

शिभाली दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित

१४ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अस्ट्रेलियामा आजदेखि सुरु भएको एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको दोस्रो खेलमा भारतीय खेलाडीसँग पराजित भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा गर्ल्सतर्फको ग्रुप एमा रहेकी शिभाली दोस्रो खेलमा भारती खेलाडी जेन्सी दिपकभाई कनावरसँग सोझो सेटमा पराजित भइन् । मेलबर्न पार्क-एनटिसी कोर्ट […]

थप पुरा समाचारको लागि
TOP