सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

१४ माघ, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् । प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ […]

थप पुरा समाचारको लागि
TOP